समाचार

सामुदायिक वनका काठ कुहिन थाले

 पुष ०३, २०७९

कावासोती, पुस ३ : पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् । सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने…

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको…

गलकोट दरबार जान पक्की पुल बन्यो

 पुष ०३, २०७९

बलेवा, पुस ३ : गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित…

मकवानपुरमा छैन मल अभाव

 पुष ०३, २०७९

बागमती, पुष ३ : मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कंम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ । कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार…

चिसोका कारण दम र निमोनियाका बिरामी बढे

 पुष ०३, २०७९

धारा चाँदनी,पुस ३ : दो पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले…

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । विसं २०४६…

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

 पुष ०३, २०७९

गलेश्वर, पुस ३ : म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान…

नेकपा एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले…

राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा नवलपुरका पाण्डे पहिलो

 पुष ०३, २०७९

नवलपुर, पुस ३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो हुनुभएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैँडाकोट इङ्लिस…

नेप्से २७ अङ्कले घट्यो

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय…