समाचार

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व असुल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन…

एक सय गन्तव्यमा परेको पाणिनि तपोभूमि आझेलमा

 पुष ०२, २०७९

अर्घाखाँची, पुस २ : विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि ओझेलमा परेको छ । हजाराँै वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा…

भन्सार छलेका सामग्रीबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन

 पुष ०२, २०७९

त्रिवेणी, पुस २ : भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व सङ्कलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट रु तीन करोड २२…

महासङ्घलाई जग्गा उपलब्ध गराउने नगरप्रमुखको प्रतिबद्धता

 पुष ०२, २०७९

गोलबजार, पुस २ : लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले…

‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’

 पुष ०२, २०७९

विराटनगर, पुस २ : निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिनुभएको छ । कर्मचारी मिलन…

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : नेता पौडेल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले…

संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई…

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ

 पुष ०२, २०७९

बुटवल, पुस २ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताउनुभएको छ । दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि…

उपचार सेवा पाउनु नागरिकको हकः महासेठ

 पुष ०२, २०७९

महोत्तरी, पुस २ : नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले उपचार सेवा पाउनु नागरिकको प्रारम्भिक हक भएको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा निजी लगानीमा स्थापना भएको साइ मल्टिस्पेसियालिटी हस्पिटल…

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँ क्षेत्र नं…