समाचार
नेकपा (एस) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल
काठमाडौँ, पुस ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको…
बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान
मकवानपुर, पुस ४ : बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक आह्वान गरिएको छ…
आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली बढी प्रभावित
काठमाडौँ, पुस ४ : चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा…
‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा
काठमाडौँ,पुस ४ : नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । समाजका अध्यक्ष शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।…
नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड
काठमाडौँ, पुस ४ : नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको…
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : के–के भए निर्णय ?
काठमाडौं, पुस ४ : सरकारले नीलगिरी खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो…
नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं, पौष ४ : प्रहरी प्रधान कार्यालयले २३ एसपीको काज सरुवा गरेको छ । सरुवामा पर्सा, बाँके लगायत ८ जिल्लाका एसपीहरु हेरफेर भएका छन् । सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज…
जनताले मिलेर काम गर भनेका छन्, त्यसको विकल्प छैन : खनाल
काठमाडौँ, पुस ४ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झालनाथ खनालले सबै दलहरू मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको…
‘पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’
काठमाडौँ, पुस ४ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्र्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड…
यस वर्ष सुन्तलाको उत्पादन बढ्यो
मध्यबिन्दु, पुस ४ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो ।…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२