समाचार
नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति
काठमाडौँ, १७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना…
जुम्लाको नदै गुफा प्रवर्द्धन गरिँदै
जुम्ला,१७ कात्तिक : जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना…
कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ
काठमाडौँ, १७ कात्तिक : नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर…
पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढ्यो
काठमाडौँ, १७ कात्तिक : नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)…
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ? हेर्नुहोस्
काठमाडौँ, १७ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर…
तिहारमा गुन्जिन्छन् यी गीत
काठमाडौँ, १६ कात्तिक : उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुन्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती…
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास,…
नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम
राँझा (बाँके), १५ कात्तिक : नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय…
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता
काठमाडौँ, १५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन…
साहित्यका उन्नयनमा महाकविको योगदान अतुलनीय
काठमाडौं, १५ कातिक : साहित्यकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजद्वारा ११६औँ देवकोटा जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी…
लोकप्रिय
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री
मंसिर ०२, २०८३
मर्दी पदमार्ग : हिमाल र जैविक विविधताको सुन्दर संगम
मंसिर ०२, २०८३
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
मंसिर ०२, २०८३






