समाचार

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

 कार्तिक १७, २०८१

सुदूरपश्चिम, १७ कात्तिक : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला…

हङकङ सिक्सेस प्रतियोगिता : नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो ।…

मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

 कार्तिक १७, २०८१

दमौली (तनहुँ), १७ कात्तिक : पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबद्र्धन गर्न…

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

 कार्तिक १७, २०८१

म्याग्दी, १७ कात्तिक : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडाच्याङग्रा…

कात्तिक शुक्ल प्रतिपदा : गाई पूजा मनाइँदै

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन…

कात्तिक शुक्ल प्रतिपदा : म्हः (आत्म) पूजा

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने…

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

 कार्तिक १७, २०८१

दमौली (तनहुँ), १७ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि…

कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा…

भाईटीकामा हल्कादेखि मध्यम वर्षा : सातापछि चिसो बढ्ने सम्भावना

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा…

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

 कार्तिक १७, २०८१

घोराही (दाङ), १७ कात्तिक : घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँ यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना…