समाचार

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

 जेठ ०३, २०८०

सिन्धुपाल्चोक, ३ जेठ : खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव…

राजस्व नतिर्नेमाथि छानबिन हुने

 जेठ ०३, २०८०

विराटनगर, ३ जेठ : आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट…

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी…

नक्कली भुटानी शरणार्थी प्रकरण : शान्ति समाजको ध्यानाकर्षण

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ । भुटानी…

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४औँ संस्करणको…

अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताउनुभएको छ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा…

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गर्नुभएको छ । चिनियाँ युवती शुई चो युआनले यही जेठ…

आलेख : आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

 जेठ ०३, २०८०

भक्तपुर, ३ जेठ  : मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ…

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

 जेठ ०३, २०८०

पेरिस, ३ जेठ : भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको…

सुडानीलाई सहयोग गर्न तीन अर्ब डलर आवश्यक

 जेठ ०३, २०८०

जेनेभा, ३ जेठ : द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १०…