समाचार
वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार
कञ्चनपुर, १५ कात्तिक : वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार…
कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइयो
काठमाडौँ, १५ कात्तिक : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो…
चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन
इनरुवा (सुनसरी), १५ कात्तिक : सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सीमावर्ती क्षेत्रबाट…
‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’
काठमाडौँ, १५ कात्तिक : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई…
कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?
वासिङ्टन, १५ कात्तिक (रासस/एएफपी) : नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उहाँका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड…
अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी–एनओआरसी सर्वेक्षण
वासिङ्टन, १५ कात्तिक (रासस/एपी) : धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब…
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
सोल, १५ कात्तिक (रासस/एएफपी) : उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई…
जसपा नेपाल झापाको अध्यक्षमा चौधरी
दमक (झापा), १५ कात्तिक : जनता समाजवादी पार्टी, नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन हुनुभएको छ ।…
नगरवासीलाई सहुलियत शुल्कमा फूल
त्रिशूली (नुवाकोट), १५ कात्तिक : यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत…
कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न रु एक करोड विनियोजन
कर्णाली, १५ कात्तिक : मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित…
लोकप्रिय
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री
मंसिर ०२, २०८३
मर्दी पदमार्ग : हिमाल र जैविक विविधताको सुन्दर संगम
मंसिर ०२, २०८३
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
मंसिर ०२, २०८३






