समाचार

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री…

छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक…

लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान

 जेठ १३, २०८०

महोत्तरी, १३ जेठ : लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला…

गौ हत्या गर्नेलाई सेवा निषेध

 जेठ १३, २०८०

खजुरा (बाँके), १३ जेठ : बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ । गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा…

शीर्ष नेताहरु छलफलमा

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन…

ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण

 जेठ १२, २०८०

एथेन्स, १२ जेठ : ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गर्नुभएको छ । निर्वाचन…

सेलायो सुरुङ मार्गको चर्चा

 जेठ १२, २०८०

गण्डकी, १२ जेठ : कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ…

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । एमाले  पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय…

यातायातमा भएको अनियमितताको छानबिन हुन्छ

 जेठ १२, २०८०

भक्तपुर, १२ जेठ : यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई…

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला…