समाचार

बख्खु बुन्ने काममा पाँचपोखरीका महिला

 जेठ १८, २०८०

सिन्धुपाल्चोक, १८ जेठ :  पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् । भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट…

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

 जेठ १८, २०८०

गलकोट, १८ जेठ : बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा…

गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन

 जेठ १८, २०८०

चितवन (कुरिनटार), १८ जेठ : पानीभित्र पौडनु छ माछासरी सलल निर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपल सकेसम्म लाशै पनि सड्न दिने छैनौँ जनताको आशा भरोसा मर्न दिने छैनौँ ।…

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

 जेठ १८, २०८०

ताप्लेजुङ, १८ जेठ : कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू…

एमालेको सचिवालय बैठक शुक्रबार

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । उहाँका अनुसार समसमायिक राजनीतिक अवस्था र…

‘टेलिस्कोप’ बनाउन तालिम

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल,…

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

 जेठ १८, २०८०

नयाँ दिल्ली, १८ जेठ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा…

प्रधानमन्त्री दाहाल राजघाटमा, महात्मागान्धीप्रति सम्मान

 जेठ १८, २०८०

नयाँदिल्ली, १८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । भारतमा मात्र नभई विश्वमै शान्ति र अहिंसाका प्रवर्तकका रुपमा परिचित गान्धीप्रति विशेष…

यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव

 जेठ १८, २०८०

गण्डकी, १८ जेठ : गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण…

भ्याट फिर्ता गर्न नाट्टाको माग

 जेठ १८, २०८०

काठमाडौँ, १८ जेठ : नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले…