समाचार

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

 जेठ ०९, २०८०

विराटनगर, ९ जेठ : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले…

बुटवलले सार्वजनिक गर्यो एक वर्षका उपलब्धि

 जेठ ०९, २०८०

लुम्बिनी, ९ जेठ : बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि आज…

रुपन्देहीमा मिटरब्याज पीडितको सङ्ख्या बढ्दै

 जेठ ०९, २०८०

बेलहिया (रुपन्देही), ९ जेठ : लुम्बिनी प्रदेशको रुपन्देहीमा मिटरब्याज पीडितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यलय भैरहवामा पीडितहरूले लामबद्ध भएर दिनहुँजसो उजुरी दिइरहेका छन् । सहायक प्रमुख…

लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिन्न : मन्त्री शर्मा

 जेठ ०९, २०८०

  काठमाडौँ, ९ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियालाई उपलब्ध गराउँदै आएको रकम नरोकिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको आज…

महिला भलिबलमा नेपाल सेमिफाइनलमा

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई…

विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द

 जेठ ०९, २०८०

मान्म, ९ जेठ : कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न…

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक…

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

 जेठ ०९, २०८०

जनकपुरधाम, ९ जेठ : मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर…

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

 जेठ ०९, २०८०

पाटन, ९ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताउनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक…

भूकम्पको आठ वर्षपछि पुनःनिर्माण गरिँदै हुलाक प्रशिक्षण केन्द्रको भवन

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ । सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा…