समाचार

झापामा आफन्तबाटै अधिकांशको हत्या

 जेठ १३, २०८०

झापा, १३ जेठ : यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको…

वन अतिक्रमणले कम्दी जैविक मार्ग सङ्कटमा पर्दै

 जेठ १३, २०८०

राँझा, १३ जेठ : वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार,…

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

 जेठ १३, २०८०

 काठमाडौँ, १३ जेठ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा…

पशुपति क्षेत्रमा सरसफाइ

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर…

राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

 जेठ १३, २०८०

जानकी, १३ जेठ : मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवका…

प्रेस युनियनको स्थापना दिवस मनाइँदै

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो । स्थापना दिवसका अवसरमा…

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल…

उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

 जेठ १३, २०८०

सिजियाजुआङ, १३ जेठ : उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो…

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा…

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर

 जेठ १३, २०८०

लुम्बिनी, १३ जेठ : पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु…