शिक्षा
पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा
पर्वत, ४ माघ : एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको…
प्राविधिक शिक्षा आजको आवश्यकता : कुलपति गुरुङ
गण्डकी,माघ ३ : गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले प्राविधक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । पोखरा महानगरापालिका–३२, राजाको चौतारास्थित ब्रह्मरुपा माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको…
कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने
काठमाडौँ, माघ ३ : आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा…
बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्
बझाङ, पुस २८ : बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय…
विद्यालय नआउने प्रधानाध्यापकलाई पदबाट हटाइयो
ओखलढुङ्गा, पुस २६ : खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेव चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो । नियमित तलव सुविधा…
आगामी वर्ष पाठ्यपुस्तक झनै अभाव हुन सक्ने
काठमाडौँ, पुस २४ : आगामी २०८० सालको शैक्षिक सत्रको स्कुले पाठ्यपुस्तक छपाइबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी साढे तीन महिनादेखि शिक्षाका केन्द्रीय निकायमा घुमेको घुम्यै छ । पाठ्यक्रम विकास केन्द्रले…
मधेश विश्वविद्यालय र नार्कबीच सम्झौता
बोदेबसाईन (सप्तरी) पुस २३ : विश्वविद्यालयको पठनपाठन सञ्चालनमा प्राविधिक र अनुसन्धानमा थप सहजताका लागि मधेश कृषि विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ । उपकुलपति डा.…
सङ्घीय शिक्षा ऐन मेरो प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौं, पुस २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल…
कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध
काठमाडौँ, पुस २३ : काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक…
‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय
नेपालगञ्ज, पुस २३ : पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि…