शिक्षा
हुम्लामा एसइईका विद्यार्थी बढे
हुम्ला, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना…
सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी
गलेश्वर, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी हुनुभएको छ । परीक्षामा ५७…
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
गण्डकी, १७ चैत : माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार…
एसइई परीक्षा देशभर एकसाथ सुरु
भक्तपुर, १७ चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका…
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
लुम्बिनी, १७ चैत : आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक…
सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा
डोटी, १६ चैत : शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षको को सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । दुई सय आठ परीक्षा केन्द्र रहेको…
बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै
बागमती, १६ चैत : बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष…
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
जनकपुरधाम, १६ चैत : शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका…
एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
भक्तपुर, १६ चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले…
स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी
भरतपुर, १५ चैत : चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’९एक्सन बेस लर्निङ० मा पठनपाठन सुरु…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






