शिक्षा

जिल्लामै छैन स्नातक तहको पढाइ

 चैत ०४, २०७९

मनाङ,चैत ४ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था…

पूर्ण छात्रवृत्ति प्राप्त गर्ने १५ विद्यार्थी सम्मानित

 चैत ०३, २०७९

मोरङ, चैत ३ : विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम)का १५ जना विद्यार्थी सम्मानित भएका छन् । एमबिबिएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ती प्राप्त गर्न सफल उनीहरुलाई विद्यालयले सम्मान…

स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत  : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…

कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

 चैत ०३, २०७९

चितवन, ३ चैत : कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि…

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : पूर्वअध्यक्ष रेग्मी

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताउनुभएको छ । फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वर्तमान…

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू…

‘मगर खाम भाषा’मा पाठ्यक्रम

 चैत ०२, २०७९

ढोरपाटन, २ चैत : निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले…

विद्यालय भवन हस्तान्तरण

 चैत ०२, २०७९

लमजुङ, २ चैत : समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ । आफ्ना बुबाआमाको स्मृतिमा…

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

 चैत ०२, २०७९

तुलसीपुर, २ चैत : कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा…

सुदूरपश्चिम विश्वविद्यालयको पाँच क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

 चैत ०२, २०७९

  धनगढी , २ चैत : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधवार मनोनयन दर्ताको समय तालिका तोकेको…