शिक्षा
चौध वर्षपछि स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा नेविसङ्घ विजयी
काठमाडौँ, ६ चैत : आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको…
स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन
काठमाडौँ, ६ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले…
शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा राई
सोलुखुम्बु, ५ चैत : नेपाल शिक्षक सङ्घ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी हुनुभएको छ । सदरमुकाम सल्लेरीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनको निर्वाचनबाट दुई सय ८४ मतका साथ राई विजयी हुनुभएको…
उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन
काठमाडौं, ५ चैत : त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि…
स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान
काठमाडौं, ५ चैत : स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार…
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
सुदूरपश्चिम, ५ चैत : कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ ।…
फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित शंकरदेवबाट १० जना पक्राउ
काठमाडौं, ५ चैत : काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् । क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान…
सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान, २३ क्याम्पसमा स्थगित
घोडाघोडी कैलाली, ५ चैत : त्रिभुवन विश्वविद्यालय त्रिवि अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै…
चौध वर्षपछि आज स्ववियु निर्वाचन
काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन…
स्ववियु निर्वाचन : मतदान जारी
काठमाडौँ, ५ चैत त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






