शिक्षा

दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

 बैशाख ०३, २०८०

खलङ्गा, ३ वैशाख : दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो…

ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

 बैशाख ०३, २०८०

ओखलढुङ्गा, ३ वैशाख : ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै…

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

 बैशाख ०३, २०८०

दमौली, ३ वैशाख : आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा…

संस्कृत विद्या वैज्ञानिक छ : महासचिव वैद्य

 बैशाख ०१, २०८०

देउखुरी, १ वैशाख : नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “संस्कृत विद्याभन्दा…

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएको छ । सङ्घको नवौँ महाधिवेशनको आज सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई…

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

 बैशाख ०१, २०८०

बलेवा, १ वैशाख : बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ…

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक

 बैशाख ०१, २०८०

जुम्ला, १ वैशाख : हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा…

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

 बैशाख ०१, २०८०

सिमकोट, १ वैशाख : समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो…

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष…

एसइई सम्पन्न

 चैत २९, २०७९

भक्तपुर, २९ चैत : यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका…