शिक्षा

संस्कृत विद्या वैज्ञानिक छ : महासचिव वैद्य

 बैशाख ०१, २०८०

देउखुरी, १ वैशाख : नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “संस्कृत विद्याभन्दा…

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएको छ । सङ्घको नवौँ महाधिवेशनको आज सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई…

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

 बैशाख ०१, २०८०

बलेवा, १ वैशाख : बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ…

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक

 बैशाख ०१, २०८०

जुम्ला, १ वैशाख : हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा…

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

 बैशाख ०१, २०८०

सिमकोट, १ वैशाख : समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो…

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

 चैत ३०, २०७९

काठमाडौँ, ३० चैत : प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष…

एसइई सम्पन्न

 चैत २९, २०७९

भक्तपुर, २९ चैत : यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका…

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

 चैत २९, २०७९

धुलिखेल, २९ चैत : काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी…

निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र…

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

 चैत २८, २०७९

अर्घाखाँची, २८ चैत : मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य…