शिक्षा
म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण
बेनी, २८ चैत : म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर…
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
दोधारा चाँदनी, २८ चैत : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा,…
सामुदायिक विद्यालयमा विद्यार्थी बढे
काठमाडौँ, २७ चैत : काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् ।…
पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी
काठमाडौँ, २६ चैत : पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी हुनुभएको…
स्वास्थ्य र शिक्षामा छुट
तुलसीपुर, २६ चैत : दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट…
आठ कक्षापछि पढ्न सकस
चितवन, २५ चैत : भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन्…
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग
काठमाडौँ, २५ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०…
छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास कलेज
महोत्तरी, २४ चैत : उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा…
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
काठमाडौँ, २४ चैत : पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत…
दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
काठमाडौँ, २३ चैत : ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२





