शिक्षा
छठलगत्तै सबै परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिभुवन विद्यालय
काठमाडौँ, असोज ७ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको…
काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
काठमाडौँ,भदौ २९ : विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न…
त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा अब दशैँ पछाडि हुने
काठमाडौँ, भदौ १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी…
त्रिभुवन विश्वविद्यालयमा शिक्षक नियुक्ति गर्न नयाँ नीति
काठमाडौैँ, भदौ १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा…
त्रिभुवन विश्वविद्यालयले समय अनुकूल भएपछि परीक्षा लिने
काठमाडौँ, साउन ३० : त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ । विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट…
परिस्थिति सुध्रिए मात्र परीक्षा : त्रिभुवन विश्वविद्यालय
काठमाडौँ, साउन १६ : त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






