एयरबसको नोक्सानी एक अर्ब ३६ करोड युरो
पेरिस, १ फागुन : फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा एक अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड…
कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित नभएको दाबी
टोकियो, १ फागुन : जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी गरिएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको…
बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा
लन्डन, १ फागुन : बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजीनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गर्नुभएको…
टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए
अंकारा, १ फागुन : टर्कीका सुरक्षाकर्मीहरूले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले…
ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं महानिरीक्षक
काठमाडौं, २८ माघ : मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक…
आइसिसी विश्वकप लिग दुई : अमेरिकासामु २७७ रनको लक्ष्य
काठमाडौँ, २८ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस…
कालो धन रोक्न नयाँ व्यवस्था
काठमाडौं, २८ माघ : शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरूपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली…
साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव : प्रधानमन्त्री
काठमाडौं, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित…
नयाँ पुस्तालाई गौरवपूर्ण इतिहास र संस्कृति सिकाउनु जरुरी : प्रधानमन्त्री
काठमाडौं, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा आज ७० औँ प्रजातन्त्र दिवस मूल…
नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं, २८ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






