दैलेखमा भेटिए मलेरियाका बिरामी
दैलेख, २८ माघ : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट…
संविधानमा मूल भावना समेटिएन : यादव
जनकपुरधाम, २८ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’…
मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध
भद्रपुर, २८ माघ : मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर…
आर्क पुल अन्तिम चरणमा
काठमाडौं, २७ माघ : नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक…
मिथिलामा महावीर झण्डोत्सवको रौनक
महोत्तरी, २७ माघ : मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ । भक्ति, साहस र अतुलनीय पराक्रमका लागि…
कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय बढी, केरलामा ३२५२ निगरानीमा
उहान, २७ माघ : गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार…
प्राधिकरणमा थप दुई भवन खाली, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
भक्तपुर, २७ माघ : चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना…
नेपालको विकासका लागि त्रिदेशीय साझेदारीको खाँचो : प्रचण्ड
नुवाकोट, २७ माघ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताउनुभएको छ । सोमबार विदुर…
सरस्वतीको बी डिभिजनमा घटुवा
काठमाडौं, २७ माघ : सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै शहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को…
खेलकूद विधेयक पारित, सदस्य सचिव सिफारिस समितिबाट
काठमाडौं, २७ माघ : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले उक्त विधेयक…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






