विश्व रेडियो दिवस : रेडियो जर्जर अवस्थामा

 फागुन ०२, २०७६

गौशाला, १ फागुन : कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ । नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुकोे…

साताको अन्तिम दिन नेप्से घट्यो

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार…

नारायणीमा पानी जहाज चलाउन जग्गा दिइने

 फागुन ०२, २०७६

काठमाडौं १ फागुन : निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि चितवन जिल्लाको…

कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौं : प्रचण्ड

 फागुन ०२, २०७६

भरतपुर, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा…

चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदैँ

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको…

‘ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छ’

 फागुन ०२, २०७६

काठमाडौंं, १ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताउनुभएको छ । सञ्चार…

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै

 फागुन ०२, २०७६

धनगढी, १ फागुन : कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न…

नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत बढ्यो

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा विद्युत्भार…

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

 फागुन ०२, २०७६

पोखरा, १ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताउँनुभएको छ । उहाँले २६४ बिघा सरकारी…

कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

 फागुन ०२, २०७६

हेटौँडा, १ फागुन : वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा…