कोरोना भाइरस संक्रमणको डरले ५४ हजार कैदी रिहा
तेहरान, इरान, २१ फागुन : इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन…
भूकम्पले क्षति पुर्याएको विद्यालय भवन बल्ल शिलान्यास
गलकोट, २२ फागुन : विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पहिलो…
डोटीमा बीमा कार्यक्रम शुरुआत
डोटी, २१ फागुन : यहाँ स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको…
बाटो बन्द
दमौली, २२ फागुन : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग बुधबारदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो ।…
अव्यवस्थित सवारी पार्किङले समस्या
काठमाडौँ, २२ फागुन : अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग…
राप्ती नदीको पानी नेपालगञ्ज ल्याइँदै
नेपालगञ्ज, २२ फागुन : नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न…
सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैंक
दमौली, २२ फागुन : तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैंकले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु…
कोरोना भाइरस संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनका पाँच टिप्स
काठमाडौं, २० फागनु : विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी…
मिस वर्ल्ड टोनी नेपाल आउँदै
काठमाडौं, २२ फागुन : सन २०१९ की ‘मिस वर्ल्ड’ टोनी एन सिंह आज नेपाल आउँदै छिन् । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा नेपाल आउने विश्वसुन्दरी टोनीसँग मिस वल्र्डको…
नाङलो बेच्न बसेका व्यापारी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका बासिन्दाले परम्परागत सीपको प्रयोग गरी तयार गरेको बाँसका नाङला । नाङलो व्यापारी बिक्रीका लागि ग्राहकको पर्खाइमा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३






