आठ महिनामा २२ लाख भेटी
गलेश्वर, चैत १ : पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब २२ लाख भेटी सङ्कलन भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा…
सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह
काठमाडौँ, चैत १ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक…
रोगले गहुँ नष्ट
बैतडी, चैत १ : सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन…
राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै
तुलसीपुर, चैत १ : राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन…
चन्द्रौटा–कृष्णनगर चार लेनको सडक निर्माण सुस्त
चन्द्रौटा, चैत १ : चन्द्रौटा कृष्णनगर सडक चार लेन बनाउने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । गत फागुनबाट शुरु भएको योजनाको एक वर्षमा २० प्रतिशत काम सकिएको छ ।…
लगातारको हिउँदे वर्षाले किसान हर्षित
महोत्तरी, चैत १ : यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका…
सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु
दार्चुला, चैत १ : चैत महिना शुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर…
रेडक्रसमा छानबिनको माग
काठमाडौँ, चैत १ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको…
ग्यास सञ्चित नगर्न आग्रह
काठमाडौँ, चैत १ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको आवश्यकभन्दा बढी परिमाणमा जम्माखोरी नगर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जम्माखोरी गर्ने कार्य तत्काल रोक्न सर्वसाधारणसँग…
नेपाली नमस्ते अब ‘ग्लोबल कल्चर’
काठमाडौँ, चैत १ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि 'नमस्ते ट्रम्प' नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






