संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : परराष्ट्रमन्त्री
पाल्पा, चैत १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताउनुभयो ।…
ग्यास अभावको हल्लाले इन्डक्शन चुलोको माग बढ्यो
काठमाडौं, चैत १ : कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो…
भारतबाट सस्तोमा कुखुरा आयात, कृषक र व्यवसायी मर्कामा
परासी, चैत १ : भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा…
सरकारले ग्यास आयात बढायो, एक सातामा सहज हुने
काठमाडौं, चैत १ : कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य…
साहित्यकार डा. डिपी भण्डारीको निधन
काठमाडौं, चैत १ : वरिष्ट साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ । उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।…
सातामा कूल चार अर्ब ४२ करोडको सेयर कारोवार
काठमाडौं, चैत १ : धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मंगलबार खुलेको बजारमा शेयर कारोवार मापक…
माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेर परीक्षण थालिँदै
काठमाडौं, चैत १ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९ दशमलव तीन…
सुधारको बाटोमा उपत्यकाको ट्राफिक व्यवस्थापन
काठमाडौं, चैत १ : ‘आहा कति राम्रो सडक, देशभरि यस्तै सडक बनाए कति काइदा होला’ भक्तपुरको जडीबुटी हुँदै सूर्यविनायक जाने सडकमा यात्रा गर्ने यात्रुका मुखबाट बेलाबेलामा फुत्त निस्किने शब्द हुन्…
बुटवल–पाल्पा सडक दैनिक आठ घण्टा बन्द
रुपन्देही, चैत १ : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ । आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द…
पैसाका माध्यमबाट कारोना भाइरस सर्ने खतरा, कसरी बच्ने ?
अशोक घिमिरेकाठमाडौं, चैत १ पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






