प्रधानमन्त्रीको आग्रह- अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस
काठमाडौँ, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’…
सबै नेपालीलाई आआफ्नै घरमा बस्न राष्ट्रपतिको आह्वान
काठमाडौँ, चैत १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको छ । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी…
सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा
काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार…
खाद्य उत्पादन तथा आपूर्ति नरोकिने
काठमाडौँ, चैत १२ : सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक…
बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण
लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य…
अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी
काठमाडौं, चैत १२ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा…
कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जनालाई क्वारेन्टाइनमा
वीरगञ्ज, चैत १२ : लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जनालाई पर्सा प्रहरीले पक्राउ वीरगञ्ज १६ मा स्थापना गरिएको क्वारेन्टाईनमा राखेको छ । काठमाण्डौंमा सामग्री पु¥याएर वीरगञ्ज फर्किदै…
सेल्फ क्वारेन्टाइनमा बस्नका लागि सरकारले बनाएका १५ नियम
काठमाडौं, चैत १२ : नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमण भेटिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि मंगलबारदेखि एक हप्ताका लागि लकडाउन गरिएको छ । लकडाउनका बेला घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।…
संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी
नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार…
लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ
काठमाडौं, चैत १२ : चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






