भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

 भदौ २२, २०८३

चितवन, २२ भदौ : पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै  भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौँ…

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

 भदौ २२, २०८३

कायरो, २२ भदौ : इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा…

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किङ्ग्स विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले विपद् व्यवस्थापनमा खटिनुहुने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई…

यमनका पछिल्ला झडपमा १४० भन्दा बढीको मृत्यु : सेना

 भदौ २१, २०८३

दुबई, २१ भदौ : दक्षिण–पश्चिम यमनमा यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म भएको लडाइँमा १४० भन्दा बढी सेना र विद्रोही लडाकुहरूको मृत्यु भएको सैन्य…

बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम बढेको छ । दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले…

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ । गुठी संस्थानअन्तर्गत रहेको गीता…

बाढीपहिरोबाट बच्न तयारी र सतर्कता अपनाउन निर्देशन

 भदौ २१, २०८३

सुदूरपश्चिम, २१ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा, बैतडीलगायत जिल्लामा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । बाजुराका…

इरान, साउदी अरब र टर्कीबीच हर्मुज सुरक्षाबारे छलफल

 भदौ २१, २०८३

तेहरान, २१ भदौ : इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको इरानी समाचार संस्था…

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु

 भदौ २१, २०८३

रसुवा, २१ भदौ : बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक…