मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ ।…
घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ : प्रचण्ड
काठमाडौँ, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि…
माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’ : चुनावमा जाने विषयमा आमसहमति छ
काठमाडौँ, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय…
भोजपुरमा वर्षाले धानबालीमा क्षति
भोजपुर, २० असोज : जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म…
कोजाग्रत : मैथिल वरवधुको आज ‘चुमाउन’ गरिँदै
महोत्तरी, २० असोज : मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रका आज कोजाग्रत पूर्णिमाका अवसरमा नवविवाहित मैथिल जोडिको ‘चुमाउन’ गरिँदै छ । गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत…
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
चन्द्रपुर (रौतहट), २० असोज : गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ…
मन्त्रिपरिषद् घोषणा गरेपछि केही घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएको थियो । उहाँको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः…
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
काठमाडौँ, २० असोज : भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौँबाट ८३ यात्रु…
गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने
गण्डकी, २० असोज :‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ…
मनसुन बाहिरिन सुरु
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






