वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण
काठमाडौं, चैत ७ : भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा आजदेखि मास्क तथा हात धुने सामग्रीको वितरण शुरु…
मेलम्चीको पानी वितरण गर्न कार्ययोजना बनाइँदै
काठमाडौं, चैत ७ : मेलम्चीको पानी काठमाडौँ ल्याइसकेपछि कसरी वितरण गर्ने भन्ने सम्बन्धमा सरकारले कार्ययोजनाको तयारी थालेको छ । खानेपानी मन्त्रालयमा आज आयोजित छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजनाका विषयमा छलफल…
घुस लिएको र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
काठमाडौं, चैत ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलबारी नगरपालिका–२ को कार्यालय बाहिर लेखापढी व्यवसायी तीर्थराज गिरीविरुद्ध रु छ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…
त्रिविका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु
काठमाडौं, चैत ७ : त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा…
जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण
काठमाडौँ, चैत ७ : नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज…
बन्द धागो कारखाना अब सय बेडको अस्थायी अस्पताल
बुटवल, चैत ७ : चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल छिट्टै सञ्चालन हुंदैछ । भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले…
खाडी मुलुकमा कार्यरत नेपाली चिन्तित
युएई, चैत ७ : सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोपसहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपाली…
कस्तो खानपिनले कोरोना सर्दैन ? भ्रम र यथार्थ
काठमाडौं, चैत्त ७ : पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै…
पाेशाकले बढाएकाे छ आइडलका प्रतिष्पर्धीकाे आत्मविश्वास
काठमाडौं, चैत ६ : हरेक हप्ता सुटिङको दिन विहानैदेखि नेपाल आइडलका उत्कृष्ट पाँच प्रतिष्पर्धी बाटो हेरेर बस्नुहुन्छ । गेटबाट भित्र पस्न नपाउँदै सोधिहाल्नुहुन्छ । ‘आज मेरो लागि लुगा राम्रो छ…
तारा अधिकारीको ‘फुलेको केश’ गीत सार्वजनिक
काठमाडौं, चैत ५ : गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिनुभएको छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको…






