प्रम ओलीद्वारा बहराइनका प्रमसँग फोनवार्ता, नेपालीको सुरक्षाबारे चासो व्यक्त

  चैत २२, २०७६

काठमाडौं, चैत २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधामन्त्री खालिफा विन सल्मान अल खालिफ सँग फोन वार्ता गर्नु भएको छ ।

सो वार्तामा त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो व्यक्त गरेको प्रधानमन्त्री ओलीले आधिकारीक ट्वीट मार्फत जानकारी गराउनु भएको छ ।

कुराकानीमा बहराइनका तर्फबाट भएको सहयोगका लागि प्रधानमन्त्री ओलीले धन्वयवाद ज्ञापन गुर्नभएको थियो ।

नेपाली श्रमिकको उल्लेख्य संख्या रहेका मुलकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा प्रमबाट आजको कुराकानी भएको हो । याे क्रम जारी रहने पनि बताइएकाे छ । 

तपाईको प्रतिक्रिया