बहराइनमा एकैपटक ९ नेपाली कोरोनाबाट संक्रमित

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा…

अधिकांश औषधि पसल बन्द : घण्टौँ हिँडेर औषधि किन्न बाध्य

 चैत २२, २०७६

जाजरकोट, चैत २२ : अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित…

निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण

 चैत २२, २०७६

नयाँदिल्ली, चैत २२ : भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय…

फोब्र्सको सूचीमा परेकी प्रतिमा भन्छिन्- कोरोनाले खुशी साँट्नै पाइनँ

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन्…

स्वदेश फर्कन ज्यानको बाजी : महाकालीमा ७० जना पौडी खेलेर र ट्युबबाट स्वदेश फर्किए

 चैत २२, २०७६

दार्चुला, चैत २२ : भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना…

स्वास्थ्य सामग्री खरिद प्रकरण : प्रधानमन्त्री नै गुमराहमा

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा…

कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो, इटलीमा एकै दिन ७६६ र युकेमा ६८४ को मृत्यु

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६…

यूरोप र अमेरिकामा संक्रमित नेपालीको यकिन तथ्यांक छैन

 चैत २२, २०७६

कोपनहेगन (डेनमार्क), चैत २२ : डेनमार्कमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स र कर्मचारी गरी २२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्थानीय सञ्चार माध्यम डीआरले जनाएअनुसार स्वास्थ्य क्षेत्रमा…

अदालतमा चैत २८ सम्म अतिआवश्यक सेवामात्र सञ्चालन हुने

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सर्वोच्चलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।  सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक…

‘फोर्ब्स’को सूचीमा परेकी प्रतिमा, जसका बाआमा गल्फकोर्समै छन्

 चैत २१, २०७६

काठमाडौँ, चैत २२ : कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस…