क्वारेन्टाइनमा आठ महिने शिशुको मृत्यु
सर्लाही, बैशाख १० : सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ । रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर…
उदयपुर नाकामा आवतजावत रोक
खोटाङ, वैशाख १० : कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर…
‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज
काठमाडौँ, वैशाख १० : यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ । एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति घट्दै…
अध्यादेशविरुद्धको रिट अस्वीकार
काठमाडौँ, वैशाख १० : राष्ट्रपतिबाट सोमबार जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन संशोधन अध्यादेश खारेजीको माग गर्दै ल्याइएको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।…
काेराेनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु
लण्डन, वैशाख १० : बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा…
पार्टी एकताको महत्व बुझ्न नेता कार्यकर्तालाई दाहालको अपिल
काठमाडौँ, वैशाख ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको महत्व बुझ्न र सुदृढ गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् । नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा मंगलबार साँझ विज्ञप्ती जारी…
१९ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ, वैशाख ९ : गृह मन्त्रालयलले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो । गृह मनत्रलयका अनुसार वीरेन्द्रकुमार…
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश
काठमाडौँ, ९ वैशाख : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा…
-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी
काठमाडौं, वैशाख ९ : केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । –र्यापिड डाग्नोस्टिक टेष्ट…
नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौं, वैशाख ९ : नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
१७ घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






