तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हनुहुने भएकाे छ । उहाँको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ…

उदपुरका तीन युवक चैतमा भारत र दुवइबाट भुल्के आएका थिए

 बैशाख १०, २०७७

गाईघाट, वैशाख १० : नेपालका कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको भुल्केमा तीन युवक भारत र दुबहीबाट आएको तथ्य फेला परेको छ । भुल्केमा अहिलेसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन्…

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

 बैशाख १०, २०७७

मुम्बई, वैशाख १० : सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब…

‘अध्यादेश परिस्थिति अनुकूल भएन’

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गर्नुभएको छ । काँग्रेस केन्द्रीय…

सरकारी अस्पतालले बहिरङ्ग सेवा शुरु नगरेपछि बिरामीले दुःख पाए

 बैशाख १०, २०७७

चितवन, वैशाख १० : गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी…

सचेत प्रयासबाटै कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : पर्यटन मन्त्री

 बैशाख १०, २०७७

ताप्लेजुङ, वैशाख १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताउनुभएको छ । आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै…

अध्यक्ष ओली र प्रचण्डद्वारा पार्टीका सांसद्हरुसँग छलफल

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग…

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले…

एसएसपीमा बढुवा सिफारिस

 बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाल प्रहरीको १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको…

नेपालीलाई ठाउँ निकाला गर्ने भारतीय ठेकेदारमाथि मुद्दा

 बैशाख १०, २०७७

बैतडी, वैशाख १० : लकडाउनका बेला नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका दुई जना ठेकेदारमाथि भारतीय प्रहरीले मुद्दा दायर गरेको छ । भारतको पिथौरागढ…