काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु
काठमाडौं, वैशाख १२ : सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु…
ट्रेसिङ तथा ट्रयाकिङका लागि टोली गठन
काठमाडौं, वैशाख १२ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न भन्दै विभिन्न स्थानीय निकायमा सहजीकरणका लागि टोली गठन गरिएको छ । शुक्रबार स्वास्थ्य तथा…
बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल
काठमाडौं, वैशाख १२ : अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस लगायतका विपक्षी…
सामाजिक दूरी कायम गर्दै नियमित खोप सञ्चालन गर्ने तयारी
काठमाडौं, वैशाख १२ : लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका…
निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल
काठमाडौं, वैशाख १२ : नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा…
७६ श्रीलंकाली लिएर फर्कियो श्रीलंकाको ध्वजावाहक विमान
काठमाडौं, वैशाख १२ : लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस…
भूमिहीन र सुकुमबासीलाई वन क्षेत्रमा नराखियोस् : वन मन्त्रालय
काठमाडौं, वैशाख १२ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूमिहीन र सुकुमबासीका नाममा जग्गा बाँड्दा वन क्षेत्र हस्तक्षेप हुन सक्ने र त्यसो गर्दा अहिलेको वन क्षेत्र घट्न सक्ने भएकाले अहिलेदेखि…
विश्वभर १ लाख ९१ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो
जेनेभा, वैशाख १२ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…
सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौं, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद्…
कोरोना परीक्षणको दायरा बढाइँदै
काठमाडौं, वैशाख १२ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको…






