रमजान महिनाका सबै धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुहरुको निर्देशन
नेपालगञ्ज, वैशाख १२ : महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका…
जनमत र पार्टीमतको कदर गर्न अध्यादेश फिर्ता गर्नुपर्यो : प्रधानमन्त्री
काठमाडौं, वैशाख १२ : सोमबार जारी भएका दुई अध्यादेशलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खारेज गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यो निर्णयसँगै सरकारले अत्यावश्यक…
निजी क्षेत्रको पहलमा सिंगापुरबाट आयो १० हजार थान पिसिआर कीट
काठमाडौँ, वैशाख १२ : सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा…
बेलायतमा थप तीन नेपालीको मृत्यु
लण्डन, वैशाख १२ : बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका…
प्रदेश १ मा २८ सङ्क्रमित पुगे
विराटनगर, वैशाख १२ : प्रदेश १ मा हालसम्म २८ जना कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले…
क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु
ओखलढुङ्गा, वैशाख १२ : उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा…
सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो
सर्लाही, वैशाख १२ : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ंज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित…
होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने
काठमाडौँ, वैशाख १२ : कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको…
दलितमाथि निर्घात कुटपिट
कपिलवस्तु, वैशाख १२ : मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा…
‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान
रत्ननगर, वैशाख १२ : कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता…






