चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा शपथग्रहण

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेद्वारा  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण  गर्नुभएको छ । राष्ट्रपति  कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री…

विश्वभर २ लाख बढीको मृत्यु, अमेरिकामा मृतक ५४ हजार बढी

 बैशाख १४, २०७७

जेनेभा, वैशाख १४ : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

 बैशाख १४, २०७७

लण्डन, वैशाख १४ : कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्नुहुने भएको छ । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले…

पेरुमा कोरोना संक्रमणबाट १७ प्रहरीको मृत्यु

 बैशाख १४, २०७७

लिमा, वैशाख १४ : कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका…

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने

 बैशाख १४, २०७७

काठमाडौँ, वैशाख १४ : कोरोना भाइरस (कोभिड–१९) बाट अर्थतन्त्रलाई जोगाउन नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने जनाएको छ । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य…

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थप चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र…

हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै

 बैशाख १४, २०७७

काठमाडौँ, वैशाख १४ : नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने…

लकडाउनले गर्दा नेपालगञ्ज भन्सारलाई २ अर्ब ७६ करोड घाटा

 बैशाख १४, २०७७

नेपालगञ्ज, वैशाख १४ : कोरोना भाइरस भित्रिन नदिन गरिएको लकडाउनले गर्दा पश्चिम नेपालको प्रमुख नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयलाई हालसम्म २ अर्ब ७६ करोड भन्दा बढी घाटा भएको छ ।…

अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जनता समाजवादीका नेता

 बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु…

भैरहवा नाकाबाट हरियो तरकारी र फलफूलको आयात उच्च

 बैशाख १४, २०७७

भैरहवा, वैशाख १४ : बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु ६२…