कोरोना संक्रमण र लकडाउनले जोखिममा श्रमिक
काठमाडौँ, वैशाख १९ : झन्डै डेढ महिना लामो बन्दाबन्दी (लकडाउन) ले सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गर्नेेदेखि विदेश वा स्वदेशमा श्रम गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । यो वर्ग स्वदेश…
गिट्टी कुट्ने महिला भन्छन- न राहतको आश न कोरोनाको त्रास
डोटी, वैशाख १९ : डडेल्धुरा जिल्लाको स्याउले बजारदेखि डोटीको सिलगढीसम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लकडाउनका…
चर्चित बलिउड अभिनेता ऋषि कपूरको अन्त्येष्टि
मुम्बई, वैशाख १८ : बलिउडका चर्चित अभिनेता ऋषि कपूरको बिहीबार अन्त्येष्टि गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा अपरान्ह् ४ बजे उहाँको अन्त्येष्टि गरिएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।…
ज्वरोको कारण अस्पतालले भर्ना लिन नमानेका बिरामीको मृत्यु
मोरङ, वैशाख १८ : सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई…
कोरोनाविरुद्ध लड्न यूरोपेली केन्द्रीय बैंकद्वारा आठ खर्ब १६ अर्ब डलरको राहत प्याकेज
फ्र्याङ्फर्ट, वैशाख १८ : यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ । ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने…
करीब २६ सय नेपाली स्वदेश फर्किए, ४४ भारतीय रोकिए
बैतडी, वैशाख १८ : भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम…
उपत्यकाभित्र लकडाउन खुकुलो पार्न सुझाव
काठमाडौं, वैशाख १८ : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिनुभएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले…
रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
रोल्पा, वैशाख १८ : त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम…
सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव
काठमाडौँ, वैशाख १८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा…
किशोरावस्थामा यौन सम्पर्क उचित कि अनुचित ?
ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ । किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो । महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस…






