बझाङका ९३ जना भारतको रामपुरमा अलपत्र, उद्धारको आग्रह
बझाङ, वैशाख २० : बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा अलपत्र परेका छन् । ३६ दिन दिनदेिख अलपत्र परेकाहरुले आफूहरुलाई उद्धरा गर्नु पर्ने भन्दै बिभिन्न निकायहरुसंग समन्वय गरि…
लकडाउनको तनाव भुलाइदिने जुम्लाको स्याउ बगैँचा
उपेन्द्र न्यौपाने सिञ्जा, वैशाख २० कोराना भाइरस सङ्क्रमणले यतिखेर विश्व आक्रान्त छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि एक महिनाअघिदेखि बन्दाबन्दीमा छ । कतिबेला कहाँ कोरोना भाइरसका…
हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा
काठमाडौँ, वैशाख २० : नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ…
रातभर ओडारको क्वारेन्टाइन बास, दिनभर कामको तनाव
जाजरकोट, वैशाख २० : भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको थियो…
दमक संक्रमितको सम्पर्कमा रेहेकाको दोस्रो पटकको परीक्षण रिपोर्ट पनि नेगेटिभ, स्थानीय ढुक्क
दमक, वैशाख २० : झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि…
अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डिसिभियर औषधि प्रयोग गर्न सरकारको स्वीकृति
काठमाडौं, वैशाख २० : कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । परीक्षणमा रहेको रेम्डिसिभिरलाई कोभिडविरुद्वको उपचारमा अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ । अमेरिकामा कोभिड…
जाजरकोटमा अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री
हेमन्त केसीजाजरकोट, वैशाख २० जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने…
दाङका १० नाकामा सुरक्षाचौकी
तुलसीपुर, वैशाख २० : दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।…
अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स
काठमाडौँ, वैशाख २० : मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ…
पोखराका ७६ उद्योग मध्ये ३४ संचालन
पोखरा, वैशाख २० : कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा…






