६१ हजारको परीक्षण, २३ हजार क्वारेन्टाइनमा
काठमाडौं, वैशाख २० : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा…
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा
काठमाडौं, वैशाख २० : आफैंले शनिबार चार बजे बोलाइएको सचिवालय बैठक ५ बजेका लागि सारेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । प्रधानमन्त्री ओली…
जर्मनीबाट २० हजार थान पिसीआर आउँदै
काठमाडौं, वैशाख २० : जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो…
एकजना नेपाली पाइलट लैजान काठमाडौं-ढाका जहाज चार्टर
काठमाडौं, वैशाख २० : बंगलादेशमा कार्गो उडान गर्ने हेलो एयरलायन्सले एक जना नेपाली प्रशिक्षक पाइलटलाई लैजान शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेको छ । भारतको एक घरेलु वायुसेवा कम्पनीमा एटीआर…
४ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक साढे ५ बजे, वामदेवलाई फकाउँदै प्रधानमन्त्री
काठमाडौं, वैशाख २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा…
समस्यामा परदेशिएका नेपाली, के गर्दैछ एनआरएनए
काठमाडौं, वैशाख २० : संसार नै यतिबेला कोरोना कहरसँग जुधिरहेको छ । यो समाचार तयार पार्दासम्म झण्डै ३४ लाख दुई हजार बढी नागरिकमा कोरोना सङ्क्रमण भइसकेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले छ…
७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक दिएनन्
काठमाडौं, वैशाख २० : सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन…
सीमामा रोकिएका १८३ भित्रिए १६० ल्याउन बाँकी
लम्की वैशाख २० : लकडाउनको समयमा नेपाल भारत सिमामा आएर रोकिएका कैलालीका १८३ नेपाली नेपाल भित्रियसँगै आ-आफ्ना स्थानीय तहको क्वारेन्टाइनमा बसेका छन् । केही समय क्वारेन्टाईनमा बसेर स्वास्थ्य परीक्षण पछि…
एउटै चार्टर उडानमा ५४ देशका ३०९ यात्रु पेरिस फर्के
काठमाडौं, वैशाख २० : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।…
कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ
काठमाडौं, वैशाख २० : सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय युवा क्लब र मध्यवर्ती…






