बङ्गलादेशमा नौ हजार सङ्क्रमित, १७५ को मृत्य
ढाका, वैशाख २० : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ…
भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग
अबुधाबी, वैशाख २० : कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । “भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल…
हिङ्कु पहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो
पोखरा, वैशाख २० : अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ । गत माघ ३ गते पदयात्राका…
ताप्लेजुङमा आगलागीबाट सात करोड क्षति
ताप्लेजुङ, वैशाख २० : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार रु सात करोड ६५ लाख ७२ हजार…
नेकपा स्थायी कमिटी बैठक बिहीबार गर्ने निर्णय
काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउनुपर्छ : नेपाल नर्सिङ संघ
काठमाडौं, वैशाख २० : नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउने निर्देशिका बनाइनु पर्ने बताएकी छन् । उनले सरकारले व्यवस्था गरे पनि निर्देशिका बनाएमा अझै…
प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेव प्रतिनिधि सभामा लगिने, स्थायी कमिटी बैठक वैशाख २५ गते
काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन…
कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा खटिने ५ महिलाको सूचीमा नेपालकी रुना झा
काठमाडौं, वैशाख २० : राष्ट्र संघले कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने पाँचजना महिलालाई सूचीकृत गरेको छ । यसै क्रममा संयुक्त राष्ट्र संघले सूचीकृत गरेको महिलाको सूचीमा पर्नुहुने व्यक्तित्व हुनुहुन्छ,…
सरकार पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री, सहयोगीलाई पुरस्कृत गर्ने आश्वासन
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठन गर्ने भएका छन् । दलभित्रको चरम राजनीतिक संकटमा फसेर पद नै गुमाउने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले कठिनतापूर्वक पद जोगाएलगत्तै सरकार पुनर्गठन…
यौन स्वास्थ्यबारे जान्नै पर्ने यी १६ विषय
काठमाडौं, वैशाख २० : यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न…






