कोरोनामुक्त भई डिस्चार्ज भएका दुई जनालाई पुनः उपचारका लागि अस्पताल भर्ना गरियो
वीरगञ्ज , वैशाख २१ : वीरगञ्जस्थित नारायणी अस्पतालमा गत चैत ३० गते र वैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका वीरगञ्जमा रहेका एक…
नेपालगञ्जका ९ संक्रमित पहिलो संक्रमितकै परिवारका सदस्य
बाँके, वैशाख २१ : नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप ९ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप…
वीरगञ्जका संक्रमित कोरोना प्रभावित गाउँमा राहत बाँड्न सक्रिय थिए
वीरगञ्ज , वैशाख २१ : आईतबार कोरोना संक्रमण देखिएका युवक वडामा राहत वितरण कार्यमा सक्रिय रहेकाले पनि उनको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसिङ मा समय लाग्ने बताईएको छ । राहत बाँडन गठित…
विश्व हाँसो दिवस : हाँसेर नै राेगलाई जितिन्छ, विश्व शान्ति र मित्रता बढ्छ
काठमाडौं, वैशाख २१ : ‘हाँस्न नभुलाैं है, दिल खोलेर हाँसौ र हँसाउन पनि सिकौं’ भन्ने नारामा मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस घरघरमा नै बसेर मनाइएको छ । विश्वको महामारीको…
प्रेसलाई मर्यादित भई तथ्यपूर्ण सूचना प्रवाह गर्न राष्ट्रपतिकाे आग्रह
काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस जगत्लाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्नु…
महोत्तरीमा थप एक जनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो
महोत्तरी, वैशाख २१ : महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा७ स्थित रुपनारायण सिंह दनुवारको ज्यान गएसँगै मृतकको सङ्ख्या १२…
भारतबाट कोरोना नभित्र्याऊँ, सीमानामा कडाइ गरौं : प्रधानमन्त्री
काठमाडौं, वैशाख २१ : भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई…
‘अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरक’
काठमाडौँ, वैशाख २१ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार…
चार अर्ब ६९ करोड अनुदान
काठमाडौँ, वैशाख २१ : हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२…
कृषिमा आत्मनिर्भर हुने अवसर
काठमाडौँ, वैशाख २१ : कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन…






