भलिबलमा पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन…

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

 पुष २५, २०७६

भद्रपुर, २५ पुस : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा…

श्रीस्वस्थानी व्रतकथा मेला शुरु

 पुष २५, २०७६

साँखु, २५ पुस : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि…

ललितपुर र चन्द्रागिरि भलिबलको उपाधिका लागि भिड्ने

 पुष २४, २०७६

काठमाडौँ, २४ पुस : यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर…

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा : मन्त्री भट्ट

 पुष २३, २०७६

अत्तरिया, २२ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार शुरु

 पुष २१, २०७६

तुलसीपुर, २१ पुस : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा…

४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाइँदै

 पुष २०, २०७६

काठमाडौं, २० पुस : ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको…

सुनको मूल्य २० दिनमै चार हजारले बढ्यो

 पुष २०, २०७६

काठमाडौं, २० पुस : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार बजार खुल्ने…

नेप्सेमा दोहोरो अंकको वृद्धि

 पुष २०, २०७६

काठमाडौं, २० पुस : साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार…

बिमा समितिले तोक्यो कृषि बिमाको कार्यक्षेत्र

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : कृषि बिमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बिमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बिमा समितिले २० वटा निर्जीवन बिमा…