चितवनकी महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ
चितवन, वैशाख २२ : कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना…
मूल्य समायोजन गरेन आयल निगमले
काठमाडौँ, वैशाख २२ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक…
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय पक्राउ
जलेश्वर, वैशाख २२ : महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११…
रुसमा एकैदिन १० हजार बढी नयाँ संक्रमित थपिए
काठमाडौं, वैशाख २२ : रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । रुसमा आइतबार १० हजार ६३३ जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्…
अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश
काठमाडौं, वैशाख २२ : अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा पर्न सफल हुनुभएको छ । दिभेस पोखरेलले आफनो…
त्रिवि शिक्षाशास्त्र संकायको निमित्त डिनमा आचार्य
काठमाडौं, वैशाख २२ : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शिक्षाशास्त्र संकाय डिनमा कुस्मिला आचार्यलाई नियुक्त गरेको छ । दुई वर्षदेखि सहायक डिनका रुपमा कार्यरत आचार्य त्रिविमा २३ वर्षदेखि प्राध्यापनरत छिन् । ‘अर्को व्यवस्था…
नेपालगन्जका संक्रमित क्षेत्रमा सिल, केन्द्र र प्रदेशबाट विज्ञ आउँदै
नेपालगञ्ज, वैशाख २२ : नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको…
सवारी चाप बढेसँगै उच्च सतर्कता
काठमाडौँ, वैशाख २२ : कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ । महानगरीय प्रहरी, ट्राफिक प्रहरी…
यिस्ट संक्रमणबाट कसरी बच्ने ?
यिस्ट एक फंगस हो, जुन योनीमा कम संख्यामा हुन्छ । तर, योनीमा विविध कारणले यसको संख्या एकदमै बढ्न पुग्छ । यसलाई भेजाइनल यिस्ट इन्फेक्सन भनिन्छ । यो आफैँमा कुनै रोग…
नेपालमा ६६ प्रतिशत प्रयोगकर्ता बढे, ग्रुप कल ४ गुणाले बढ्यो
काठमाडाैं, वैशाख २१ : दुई सातायता नेपालका भाइबर प्रयोगकर्ताले गर्ने ग्रुप कल ४ गुणाले बढेको भाइबरले जनाएको छ । भाइबरले विज्ञप्ती जारी गर्दै नेपालमा भाइबर कम्युनिटी प्रयोगकर्ता पनि ६६ प्रतिशतले…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१ घण्टा अगाडि






