विवाहमा दाइजो मास्क र स्यानिटाइजर
पोखरा, वैशाख २६ : कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७…
असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान
दार्चुला, वैशाख २६ : असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप…
कोशी अस्पतालबाट आठजना संक्रमित डिस्चार्ज, १७ जनाको उपचार हुँदै
विराटनगर, वैशाख २६ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित…
नेपाल-भारत सीमा सुरक्षा : सुरक्षाकर्मी थपेर तीन तहको सुरक्षा घेरा बनाइँदै
काठमाडौँ, वैशाख २६ : नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका…
भारतमा एकैदिन १०३ को मृत्यु, नयाँ संक्रमित ३३९०
काठमाडौं, वैशाख २६ : भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
भारतमा विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौं, वैशाख २६ : दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको औद्योगिक नगरी विशाखापटनमको छेउको एक रासायनिक कारखानाबाट विषालु ग्यास चुहिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सयौं घाइते छन् ।…
२० हजार कर्मचारीको प्रोत्साहन भत्ता रोकियो
काठमाडौं, वैशाख २६ : सरकारले कोभिड–१९ बाट सिर्जित संकटमा प्रशासनिक खर्च कटौती गर्न दुई दर्जनभन्दा बढी सरकारी निकायका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको छ । सरकारले औपचारिक निर्णयबिनै अख्तियार…
आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको पुनरुत्थान प्याकेज ल्याउन निजी क्षेत्रको माग
काठमाडौं, वैशाख २६ : कोभिड–१९ बाट उत्पन्न आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको मौद्रिक क्षेत्रको सुधार र श्रमिक तथा रोजगार व्यवस्थापन नीति ल्याउनुपर्ने धारणा निजी क्षेत्रले अघि सारेको छ । उद्योग…
On-duty police attacked at border
Bardiya, May 8 (RSS): Three police personnel including an officer on duty at the border have come under attack while trying to stop people on their way to India from…
3 Russian doctors fall from hospital windows during pandemic
MOSCOW, May 07 (AP): Two Russian doctors have died and another was seriously injured in falls from hospital windows after they reportedly came under pressure over working conditions in the…






