कपिलवस्तु र रुपन्देहीका नाकामा झन्डै दुई हजार नेपाली अलपत्र

 बैशाख २६, २०७७

कपिलवस्तु/भैरहवा, वैशाख २६ : कोरोना संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनको ४६ दिनमा भारतसँग जोडिएका पश्चिम तराईको सीमामा ठूलो संख्यामा देश फर्किने नेपालीहरु जम्मा भएका छन् । भारतीय क्वारेन्टाइनमा राखिएका…

राष्ट्रियसभामा तीन अध्यादेश पेश

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो…

स्वास्थ्य सुरक्षाका अधिकतम उपाय अपनाउँदै बजेट अधिवेशन शुरु

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : सामाजिक दूरी कायम गर्दै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने भरमग्दुर प्रयास र उपाय अपनाउँदै सङ्घीय संसद्, प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको छ । बजेट अधिवेशनका शुरुमा सबै…

शुक्रबार थप दुईजना डेङ्गु संक्रमण भेटियो

 बैशाख २६, २०७७

बेनी, वैशाख २६ : उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्ने समस्या लिएर बेनी अस्पतालमा उपचार लागि आएका दुईजनाको परीक्षण गर्दा डेङ्गु संक्रमण पोजेटिभ देखिएको छ । बेनी नगरपालिका–५…

एम्बुलेन्सको दुरुपयोग रोक्न जिपिएस डिभाईस जडान

 बैशाख २६, २०७७

काभ्रे, वैशाख २६ : काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान सुरु गरिएको छ । छिटो, छरितो, सर्वसुलभ र दुरुपोग रोक्नका लागि जिल्लाभर सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको हो…

बैतडीमा औलो र स्क्रबटाइफसका बिरामी फेला

 बैशाख २६, २०७७

बैतडी, वैशाख २६ : कोरोना भाइरसको उच्च जोखिममा रहेको बैतडीमा सात वर्षिया बालिकामा औलो र ४८ वर्षिय पुरुषमा स्क्रबटाइफस देखा परेको छ । बैतडीको शिवनाथ गाउँपालिकाकी सात वर्षिया बालिमामा औलो र…

मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट घर पठाइयो

 बैशाख २६, २०७७

दमक, वैशाख २६ : भारतमा भएको मुस्लिम भेलामा सहभागि भएर आएका झापा दमक ६ स्थित जामे मस्जिदमा रहेका १४ जना भारतीय मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट विदा गरिएको छ । उनीहरुलाई मस्जिद…

किसानलाई अनुदानमा धानको बीउ वितरण

 बैशाख २६, २०७७

कञ्चनपुर, वैशाख २६ : कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले…

परीक्षणका लागि कीट अभाव नहुने स्वास्थ्यमन्त्रीकाे भनाइ

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वाब संकलन, परीक्षणका लागि कीट तथा स्वास्थ्य सामग्रीको अभाव नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ढकालले क्वारेन्टाइनमा बसेकाहरुलाई र्यापिड डाइग्नोस्टिक टेस्ट…

संघीय संसदको बजेट अधिवेशन शुरु

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो । देशमा…