दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
काठमाडौँ, १४ असोज : दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार…
गाजा युद्ध अन्त्य योजनामा ट्रम्पलाई मुस्लिम राष्ट्र र युरोपेली शक्तिको समर्थन
दोहा, १४ असोज : केही प्यालेस्टिनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्ध अन्त्य गर्ने योजनालाई ‘प्रहसन’ भन्दै आलोचना गरे पनि सोमबार प्रमुख मुस्लिम राष्ट्रहरूले यसलाई समर्थन गरेका छन् । वासिङ्टनका…
‘नेपाल शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा अघि बढिरहेको छ’
काठमाडौँ, १४ असोज : संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा…
धरान कृषि बजार : किसानको आशाको ढोका
धरान (सुनसरी), १४ असोज : सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै…
चीनको पानी नियन्त्रण योजनाविरुद्ध भारतको मेगा–बाँध योजना
रिउ (भारत), १४ असोज : कुहिरोले ढाकिएका हिमालपाखामा भारतले प्रस्ताव गरेको मेगा–बाँध परियोजनाले चीनसँगको पानी प्रतिस्पर्धामा नयाँ अध्याय थपेको छ । तिब्बतको माथिल्लो भागमा चीनले बनाइरहेको कीर्तिमानी जलविद्युत् परियोजनाको सम्भावित…
यात्रुबाट मनपरी भाडा असुली
खोटाङ, १४ असोज : जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात…
इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी
सिडोआरजो (इन्डोनेसिया), १४ असोज : इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् । मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा…
भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने
नयाँदिल्ली, १४ असोज : भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन् । करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना…
ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०–बुँदे योजना, समीक्षा गर्दै हमास
वासिङ्टन, १४ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति…
च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ
ढोरपाटन (बागलुङ), १४ असोज : अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर…
लोकप्रिय
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२
राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडकाे मुद्दा
कार्तिक २१, २०८२
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
कार्तिक २४, २०८२





