‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

 असोज १५, २०८२

भरतपुर, १५ असोज : बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ…

असोज १७ बाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

 असोज १५, २०८२

काठमाडौँ, १५ असोज : जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 असोज १५, २०८२

काठमाडौँ, १५ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२…

नवरात्रको अन्तिम दिन : आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

 असोज १५, २०८२

काठमाडौँ, १५ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका…

तलेजु मन्दिर खुल्ला : बिहानैदेखि दर्शनार्थी घुइँचो

 असोज १५, २०८२

भक्तपुर, १५ असोज : भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि…

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

 असोज १५, २०८२

काठमाडौँ, १५ असोज : ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६…

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

 असोज १५, २०८२

काठमाडौँ, १५ असोज : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको…

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित

 असोज १४, २०८२

काठमाडौं, १४ असोज : युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा…

नेपालले वेस्ट इण्डिजलाई दियो १२३ रनको चुनौती

 असोज १४, २०८२

काठमाडौं, १४ असोज : युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट…

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा बढी

 असोज १४, २०८२

काठमाडौँ, १४ असोज : दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।…