सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
काठमाडौँ, ४ भदौ : स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी…
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम
सान फ्रान्सिस्को, ३ भदौ : च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ । कम्पनीको एउटा…
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
वासिङ्टन, ३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानमा लगाउने तयारी गरिएको ५० प्रतिशत शुल्क तीन दिनका लागि स्थगित गर्नुभएको छ । अमेरिका र क्यानाडाबिच व्यापार सम्झौताको अन्तिम दस्तावेज…
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
बेइजिङ, ३ भदौ : चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो…
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
काठमाडौँ, ३ भदौ : नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको…
कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु
कोलकाता, ३ भदौ : भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका…
अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
सियोल, ३ भदौ : राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार…
खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृत फेला
हेटौँडा (मकवानपुर), ३ भदौ : हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ । निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार…
एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था
टोकियो, ३ भदौ : ओलम्पिकपछिको सर्वाधिक ठुलो खेलकुद मेला एसियाली खेलकुदको २० औँ संस्करण अर्को महिना जापानम सुरु हुँदै छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र आइची…
कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
कैलाली, ३ भदौ : बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






