इलाममा पहिरोमा परी १४ जनाको मृत्यु

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१…

झापामा ४५० घर डुबानमा

 असोज १९, २०८२

बनियानी९झापा०, १९ असोज : यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला…

खोकीको सिरप सेवनले बालबालिकाको मृत्यु भएपछि भारतका तीन राज्यमा औषधि प्रतिवन्ध

 असोज १९, २०८२

नयाँदिल्ली, १९ असोज : कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् । मध्य प्रदेश र राजस्थानमा…

बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–…

रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

 असोज १९, २०८२

भादगाउँ(भक्तपुर), १९ असोज : लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित…

डुबानपछि बल्खु तरकारी बजार

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण…

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी…

विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्

 असोज १९, २०८२

प्रगति ढकालकाठमाडौँ, १९ असोज तेता के के हुँदै छ, यता बाढी पसेरफेरि हामी दुखिकै खायो मुटु कलेजाहामी भयौं बेघरबार, हामी भयौं बेघरबारचरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको…

नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

 असोज १९, २०८२

काठमाडौँ, १८ असोज : शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत…

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२…