अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर
काठमाडौँ, १३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज विशेष अदालत…
प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइन : कानुनमन्त्री
काठमाडौँ, १३ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा…
नेप्से परिसूचक नौ अङ्कले घट्यो
काठमाडौँ, १३ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार…
कांग्रेस १५औँ महाधिवेशन सर्यो, असोज १८ गतेदेखि हुने
काठमाडौँ, १३ असोज : नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका…
यमनमा बढ्दो हिंसाका कारण विस्थापन तीव्र
संयुक्त राष्ट्रसङ्घ, १३ असोज : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार यमनमा बढ्दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढेको छ भने रोग फैलिने जोखिमसमेत तीव्र भएको छ । संयुक्त…
अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको आशङ्का, पाँच जना धरौटीमा रिहा
लन्डन, १३ असोज : बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा…
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसको १५औं महाधिवेशन तालिका केही दिन सर्ने भएको छ । कांग्रेस १५औं महाधिवेशन असोज १६–१९ गतेका लागि तय भएको थियो । एक शीर्ष पदाधिकारीका अनुसार…
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
काठमाडौँ, १२ असोज : पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति…
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
बेलग्रेड, १२ असोज : सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ । वुसिकले अक्टोबर २५ मा…
लालपुर्जा हातमा, जमिन बलानमा
जनकपुरधाम, १२ असोज : सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ । कागजमा उहाँ अहिले पनि एक बिघा जमिनको धनी हुनुहुन्छ तर त्यो जमिन कहाँ…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२१ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१६ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१८ घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
११ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१४ घण्टा अगाडि






